२१ त्यसपछि यहोवा परमेश्वरले एक जना स्वर्गदूत पठाएर अस्सेरियाका राजाको छाउनीका सबै वीर योद्धा, नाइके र सेनापतिहरूलाई नाश गर्नुभयो।+ त्यसैले अस्सेरियाका राजा अपमानित भएर आफ्नै देश फर्के। पछि उनी आफ्नो देवताको मन्दिरभित्र गएको बेला उनका आफ्नै छोराहरूमध्ये केहीले उनलाई तरबारले मारे।+