१५ अब तिमीहरू त्यो हिजकियाहको बहकाउमा नपर; उसले तिमीहरूलाई झुक्क्याउन नपाओस्!+ ऊमाथि भर नपर। किनकि अहिलेसम्म कुनै पनि जाति वा राष्ट्रको देवताले आफ्ना मानिसहरूलाई म र मेरा पुर्खाहरूको हातबाट बचाउन सकेको छैन। झन् तिमीहरूको परमेश्वरले तिमीहरूलाई मेरो हातबाट के बचाउन सक्ला र?’”+