-
यसैया ३७:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ सायद यहोवा तपाईँका परमेश्वरले रबसाकेले भनेको कुरा सुन्नुहुनेछ, जसलाई तिनका मालिक अस्सेरियाका राजाले जीवित परमेश्वरलाई हाँक दिन पठाएका थिए।+ अनि यहोवा तपाईँका परमेश्वरले जे-जे सुन्नुभयो, त्यसको लेखा उहाँले तिनीसित लिनुहुनेछ। त्यसैले देशमा जो-जो बाँकी रहेका छन्,+ तिनीहरूका लागि उहाँसित बिन्ती गरिदिनुहोस्।’”+
-