प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १५:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ इस्राएलका राजा पेकहको शासनकालमा अस्सेरियाका राजा तिग्लाथ-पिलेसरले+ इस्राएलमा आक्रमण गरे अनि इयोन, हाबिल-बेथ-माकाह,+ यानोह, केदेस,+ हजोर र गिलादका+ साथै गालिल अर्थात्‌ नप्तालिको+ कुलको पूरै इलाका कब्जा गरे। तिनले त्यहाँका बासिन्दाहरूलाई बन्दी बनाएर अस्सेरिया+ लगे।

  • २ राजा १६:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसपछि आहाजले अस्सेरियाका राजालाई घुस दिन यहोवा परमेश्‍वरको भवनमा र राजमहलका भण्डारहरूमा भएका सबै सुनचाँदी लिए।+ ९ अस्सेरियाका राजाले तिनको बिन्ती सुने अनि दमिसक गएर त्यसलाई कब्जा गरे। उनले त्यहाँका बासिन्दाहरूलाई बन्दी बनाएर किर+ लगे। उनले रजिनलाई चाहिँ मारे।+

  • १ इतिहास ५:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ त्यसैले इस्राएलका परमेश्‍वरले अस्सेरियाका राजा पुलको (अर्थात्‌ अस्सेरियाका राजा तिल्गाथ-पिल्नेसरको)+ मनलाई उक्साउनुभयो।+ उनले रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलका मानिसहरूलाई बन्दी बनाए। अनि तिनीहरूलाई हलह, हबोर र हारामा अनि गोजान नदीमा लगे।+ तिनीहरू आजसम्म त्यहीँ छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने