-
२ इतिहास ३२:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ सनहेरिबले केही पत्रहरू पनि पठाए,+ जसमा उनले इस्राएलका परमेश्वर यहोवाबारे+ अपमानजनक कुराहरू लेखेका थिए। उनले ती पत्रहरूमा परमेश्वरविरुद्ध यस्तो लेखेका थिए: “जसरी विभिन्न राष्ट्रका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेनन्,+ त्यसरी नै हिजकियाहको परमेश्वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्नेछैन।”
-