प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १९:२९-३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ “‘यो अवश्‍य पूरा हुनेछ भन्‍ने कुराको चिन्ह तिम्रो* लागि यो हुनेछ: यो वर्ष तिमीहरूले जमिनमा आफै उम्रेको* अन्‍न खानेछौ। अर्को वर्ष पनि तिमीहरूले जमिनमा आफै उम्रेको अन्‍न खानेछौ।+ तर तेस्रो वर्ष भने तिमीहरूले बिउ छर्नेछौ र बाली काट्‌नेछौ। तिमीहरूले अङ्‌गुर बगानहरू लगाउनेछौ र त्यसको फल खानेछौ।+ ३० यहुदाको घरानामा जो-जो बाँकी हुनेछन्‌,+ तिनीहरूले बिरुवाले जस्तै जरा गाड्‌नेछन्‌ र फल फलाउनेछन्‌। ३१ किनकि बाँकी रहेका मानिसहरू यरुसलेमबाट र सियोन डाँडाबाट निस्कनेछन्‌। सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने