प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ७९:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ हाम्रा पुर्खाले गरेको अपराधको निम्ति हामीलाई दोषी नठहराउनुहोस्‌।+

      हामीमाथि कृपा देखाउन ढिलो नगर्नुहोस्‌+

      किनकि हामी साह्रै होच्याइएका छौँ।

       ९ हे हाम्रा उद्धारक परमेश्‍वर,+

      तपाईँको महिमित नामको खातिर हामीलाई मदत गर्नुहोस्‌;

      तपाईँको नामको खातिर हाम्रो उद्धार गर्नुहोस्‌ र हाम्रा पापहरू क्षमा गर्नुहोस्‌।*+

  • यर्मिया ३१:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ “तिनीहरूमध्ये कसैले पनि आफ्नो छिमेकीलाई र आफ्नो दाजुभाइलाई यसो भनेर सिकाउनेछैन: ‘यहोवालाई चिन!’+ किनकि तिनीहरू सबैले अर्थात्‌ सानादेखि ठूला सबैले मलाई चिन्‍नेछन्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ। “म तिनीहरूलाई क्षमा दिनेछु र फेरि कहिल्यै तिनीहरूको पाप सम्झनेछैनँ।”+

  • यर्मिया ३३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ म तिनीहरूलाई शुद्ध पार्नेछु।+ तिनीहरूले मविरुद्ध गरेका सबै पाप र तिनीहरूका सबै अपराध म क्षमा गरिदिनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने