यसैया ६२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ सुन! यहोवाले सारा पृथ्वीमा यस्तो घोषणा गर्नुभएको छ:“सियोनकी छोरीलाई* भन,‘तिम्रो उद्धार नजिकै छ!+हेर! उहाँ इनाम लिएर आउँदै हुनुहुन्छअनि उहाँले दिनुहुने ज्याला उहाँसितै छ।’”+ प्रकाश २२:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ “‘हेर! म छिट्टै आउँदै छु अनि हरेकलाई उसको कामअनुसार दिइने इनाम मसित छ।+
११ सुन! यहोवाले सारा पृथ्वीमा यस्तो घोषणा गर्नुभएको छ:“सियोनकी छोरीलाई* भन,‘तिम्रो उद्धार नजिकै छ!+हेर! उहाँ इनाम लिएर आउँदै हुनुहुन्छअनि उहाँले दिनुहुने ज्याला उहाँसितै छ।’”+