प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तर याकुबले यस्तो जवाफ दिए: “मेरा प्रभुले देखिहाल्नुभयो, मेरा छोराछोरी सानै छन्‌।+ अनि मेरो बगालमा भर्खरै ब्याएका भेडाबाख्रा र गाईवस्तु पनि छन्‌; तिनीहरूलाई एक दिन मात्र छिटो हिँडायो भने सबै वस्तुभाउ मरिहाल्छन्‌।

  • १ पत्रुस ५:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैँ हेरचाह गर,+ परमेश्‍वरसामु निरीक्षकको रूपमा सेवा गर,* करमा परेर होइन तर स्वेच्छाले;+ बेइमानीद्वारा धन कमाउने लोभले होइन+ तर तत्परतासाथ; ३ परमेश्‍वरको सम्पत्तिमाथि हैकम जमाएर होइन+ तर बगालको निम्ति उदाहरण भएर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने