प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ७:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हेर, मैले तिमीलाई फारोको अगाडि परमेश्‍वरजस्तै बनाएको छु र तिम्रो आफ्नै दाइ हारुनले भविष्यवक्‍ताको रूपमा तिम्रो तर्फबाट बोल्नेछन्‌।+ २ म तिमीलाई जे-जे आज्ञा गर्छु, ती सबै तिमीले आफ्नो दाइ हारुनलाई बताउनू र तिनले फारोसित कुरा गर्नेछन्‌। तब फारोले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने