-
यर्मिया ३२:४४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ “यहोवा घोषणा गर्नुहुन्छ, ‘बिन्यामिनको इलाका, यरुसलेम वरपरको इलाका, यहुदाका सहरहरू,+ पहाडी भेगका सहरहरू, बेँसीका सहरहरू+ र दक्षिणतिरका सहरहरूमा मानिसहरूले दाम तिरेर खेतबारी किन्नेछन्,+ साक्षीहरू भेला गर्नेछन् र किनबेच गरेको कागज बनाएर त्यसमा लाहाछाप लगाउनेछन् किनकि कैदमा परेका ती ठाउँहरूका मानिसहरूलाई म फर्काएर ल्याउनेछु।’”+
-