प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तर तिमीहरू सुन्‍नै चाहँदैनौ,+ त्यसबारे बुझ्नै चाहँदैनौ।

      पहिले पनि तिमीहरूले आफ्नो कान थापेनौ।

      किनकि मलाई थाह छ, तिमीहरू साह्रै धूर्त छौ+

      र जन्मैदेखि बागी भन्‍ने नाम कमाएका छौ।+

  • होसे ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब यहोवा परमेश्‍वरले मलाई भन्‍नुभयो: “जाऊ, त्यस स्त्रीलाई फेरि प्रेम गर, जसले व्यभिचार गरेकी छे अनि जसलाई अर्कै पुरुषले प्रेम गर्छ।+ जसरी अरू देवताहरूको पछि लाग्ने+ र किसमिसको रोटी* मन पराउने इस्राएलका मानिसहरूलाई यहोवा प्रेम गर्नुहुन्छ,+ त्यसरी नै तिमीले पनि त्यस स्त्रीलाई प्रेम गर।”

  • होसे ५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तिनीहरूले यहोवालाई धोका दिएका छन्‌+

      किनकि तिनीहरू विदेशी बच्चाहरूका* बुबा बनेका छन्‌।

      तर महिनादिनभित्रै तिनीहरू र तिनीहरूका खेतहरू पनि नाश हुनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने