मिका १:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ ए लाकिसका+ बासिन्दाहरू हो, घोडाहरूलाई रथमा कस! सियोनकी छोरीको* पाप तिमीहरूबाटै सुरु भयो किनकि तिमीहरूमै इस्राएलको अपराध भेट्टाइयो।+
१३ ए लाकिसका+ बासिन्दाहरू हो, घोडाहरूलाई रथमा कस! सियोनकी छोरीको* पाप तिमीहरूबाटै सुरु भयो किनकि तिमीहरूमै इस्राएलको अपराध भेट्टाइयो।+