प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ हाम्रा पितापुर्खाको पालादेखि आजसम्मै हामीले साह्रै खराब काम गरेका छौँ।+ हाम्रा गल्तीहरूले गर्दा हामी, हाम्रा राजाहरू र हाम्रा पुजारीहरू देश-देशका राजाहरूको हातमा पऱ्‍यौँ। हामी तरबारले नाश भयौँ,+ बन्दी बनाएर लगियौँ,+ लुटियौँ+ र अपमानित भयौँ। आज पनि हाम्रो हालत त्यस्तै छ।+

  • भजन १०६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ मिश्रमा हाम्रा पुर्खाहरूले तपाईँका आश्‍चर्यजनक कामहरूको कदर गरेनन्‌।*

      तपाईँको अपार प्रेम* तिनीहरूले बिर्सिए

      बरु समुद्रको छेउमा, हो, लाल समुद्रको छेउमा विद्रोह गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने