प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३४:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यसपछि राजाले हिल्कियाह, सापानका छोरा अहिकाम,+ मिकाका छोरा अब्दोन, सचिव सापान र आफ्ना सेवक असयाहलाई यस्तो हुकुम गरे: २१ “जाओ! मेरो तर्फबाट अनि इस्राएल र यहुदामा बाँकी रहेका मानिसहरूको तर्फबाट भर्खरै भेटिएको पुस्तकमा लेखिएका कुराहरूको विषयमा यहोवा परमेश्‍वरसित सोधपुछ गर। किनकि हाम्रा पितापुर्खाले यस पुस्तकमा लेखिएका यहोवा परमेश्‍वरका आज्ञाहरू पालन नगरेको हुनाले यहोवाले आफ्नो भयङ्‌कर रिस हामीमाथि पोखाउनुहुनेछ।”+

  • यर्मिया २६:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तर सापानका+ छोरा अहिकामले+ यर्मियाको पक्ष लिए। त्यसैले यर्मियालाई मानिसहरूको हातमा सुम्पिइएन र तिनको हत्या गरिएन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने