२२ त्यसपछि राजा आसाले यहुदाका सबै मानिसलाई भेला गराए। अनि तिनीहरूले रामा सहरलाई मजबुत बनाउन बासाले प्रयोग गरेका ढुङ्गाहरू र काठहरू बोकेर ल्याए। राजा आसाले ती ढुङ्गाहरू र काठहरूबाट मिस्पा सहरलाई+ अनि बिन्यामिनको इलाकामा पर्ने गेबा सहरलाई+ मजबुत बनाए।