- 
	                        
            
            यर्मिया ३८:४पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
४ त्यसैले ती भारदारहरूले राजालाई यसो भने: “यस मानिसलाई मार्ने आदेश दिनुहोस्।+ किनकि यसले नानाथरी कुरा गरेर सहरमा बाँकी रहेका सिपाहीहरू र सबै मानिसको मनोबल घटाउने काम गर्दै छ। यसले यी मानिसहरूको भलो चिताएको छैन, यो त यिनीहरूमाथि विपत्ति आइपरेको चाहन्छ।”
 
 - 
                                        
 
- 
	                        
            
            यर्मिया ३८:६पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
६ त्यसैले तिनीहरूले यर्मियालाई लगेर पहरेदार-चोकमा भएको राजकुमार मल्कियाहको इनारमा खसालिदिए।+ तिनीहरूले यर्मियालाई डोरीले बाँधेर तल झारे। त्यस इनारमा पानी थिएन, हिलैहिलो थियो। त्यसैले यर्मिया हिलोमा भासिन थाले।
 
 -