२ राजा २४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ मिश्रका राजाले फेरि कहिल्यै आफ्नो सेनालाई देशबाहिर पठाएनन्। किनकि बेबिलोनका राजाले मिश्रका+ राजाको सबै इलाका—मिश्रको वादीदेखि*+ युफ्रेटिस नदीसम्मको+ सबै इलाका कब्जा गरेका थिए।
७ मिश्रका राजाले फेरि कहिल्यै आफ्नो सेनालाई देशबाहिर पठाएनन्। किनकि बेबिलोनका राजाले मिश्रका+ राजाको सबै इलाका—मिश्रको वादीदेखि*+ युफ्रेटिस नदीसम्मको+ सबै इलाका कब्जा गरेका थिए।