-
यर्मिया २५:२७, २८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ “तिमीले तिनीहरूलाई यसो भन्नू, ‘सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरू यस कचौराबाट पिओ, होसै हराउनेगरि पिओ, बान्ता गर र उठ्नै नसक्नेगरि लड।+ किनकि म तिमीहरूविरुद्ध तरबार पठाउँदै छु।”’ २८ तर तिनीहरूले तिम्रो हातमा भएको यस कचौराबाट पिउन मानेनन् भने तिनीहरूलाई भन्नू, ‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “तिमीहरूले पिउनै पर्छ!
-
-
ओबदियाह १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ जसरी तिमीहरूले मेरो पवित्र डाँडामा रक्सी पियौ,
त्यसैगरि राष्ट्रहरूले मेरो क्रोधको प्यालाबाट निरन्तर पिउनेछन्।+
तिनीहरूले त्यो स्वाट्टै पार्नेछन्
अनि तिनीहरू यसरी नाश हुनेछन्, मानौँ तिनीहरूको अस्तित्व छँदै थिएन।
-