यर्मिया ६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ हे बिन्यामिनीहरू हो, आफ्नो सुरक्षाको निम्ति यरुसलेमबाट भागेर जाओ। तेकोमा+ सिङ फुक;+ बेथ-हक्केरेममा खतराको जनाउ दिने आगो बाल! किनकि उत्तरबाट विपत्ति, एउटा डरलाग्दो विपत्ति आउँदै छ।+ यर्मिया १०:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ हे मानिसहरू हो, सुन, एउटा खबर छ! उत्तरको देशबाट ढ्वाङढ्वाङ ढुङढुङ गरेको आवाज आइरहेको छ।+ त्यसको सेनाले यहुदाका सहरहरूलाई धुलोपिठो पार्नेछ र स्यालहरूको ओडार बनाइदिनेछ।+
६ हे बिन्यामिनीहरू हो, आफ्नो सुरक्षाको निम्ति यरुसलेमबाट भागेर जाओ। तेकोमा+ सिङ फुक;+ बेथ-हक्केरेममा खतराको जनाउ दिने आगो बाल! किनकि उत्तरबाट विपत्ति, एउटा डरलाग्दो विपत्ति आउँदै छ।+
२२ हे मानिसहरू हो, सुन, एउटा खबर छ! उत्तरको देशबाट ढ्वाङढ्वाङ ढुङढुङ गरेको आवाज आइरहेको छ।+ त्यसको सेनाले यहुदाका सहरहरूलाई धुलोपिठो पार्नेछ र स्यालहरूको ओडार बनाइदिनेछ।+