प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ७:१५-२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ उनले तामा ढालेर दुई वटा खम्बा बनाए।+ हरेक खम्बाको उचाइ १८ हात र गोलाइ १२ हात थियो।*+ १६ उनले तामा ढालेर दुई वटै खम्बाको शिर पनि बनाए। दुई वटै खम्बाको शिरको उचाइ पाँच-पाँच हात थियो। १७ दुई वटै खम्बाको शिरमा जाली थिए र त्यसलाई डोरीजस्तै गरी बटारिएका ससाना सिक्रीहरूले सजाइएका थिए।+ ती दुवै खम्बाको शिरमा सात-सात वटा जाली थिए। १८ खम्बाको शिरलाई सजाउन उनले जालीको वरिपरि दुई लहर अनारका आकृतिहरू पनि बनाए। दुवै खम्बाको शिरलाई उनले यसरी नै सजाए। १९ शिरको टुप्पोचाहिँ लिली फूलको आकारको थियो, जसको उचाइ चार हात थियो। २० दुई वटै खम्बाको शिरको तल्लो भाग भुक्क उठेको थियो र त्यसमा बटारिएका सिक्रीहरूले सजाइएका जालीहरू थिए। अनि प्रत्येक शिरको वरिपरि २०० वटा अनारका आकृतिहरू थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने