प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २५:२७-३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ यहुदाका राजा यहोयाकिन+ निर्वासित भएको ३७ औँ वर्षको १२ औँ महिनाको २७ औँ दिनमा बेबिलोनका राजा एबिल-मरोदकले यहोयाकिनलाई कैदमुक्‍त गरे।+ २८ बेबिलोनका राजाले यहुदाका राजासित दयालु भई बोले र तिनीसितै बेबिलोनको कैदमा रहेका अन्य राजाहरूलाई भन्दा तिनलाई धेरै सम्मान दिए। २९ त्यसैले यहोयाकिनले झ्यालखानामा बस्दा लगाएको कैदीको लुगा फेरे। अनि तिनले आफ्नो बाँकी जीवनभरि बेबिलोनका राजासँगै भोजन गरे। ३० राजाले यहोयाकिनको मृत्यु नहोउन्जेल दिनहुँ तिनको लागि भोजनको प्रबन्ध मिलाइदिएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने