प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु २४:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहोवा परमेश्‍वरले तिमीहरूको भलो गर्नुभएको छ। तर यदि तिमीहरूले उहाँलाई त्यागेर अरू देवताहरूलाई पुज्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ र तिमीहरूलाई सर्वनाश गर्नुहुनेछ।”+

  • २ राजा २२:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ किनकि तिनीहरूले मलाई त्यागेका छन्‌ र अरू देवीदेवताको निम्ति माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाएका छन्‌।+ तिनीहरूले आफ्नो हातका कामहरूद्वारा मलाई असाध्यै रिस उठाएका छन्‌।+ त्यसैले यस ठाउँमाथि मेरो क्रोध दन्कनेछ र त्यो शान्त हुनेछैन।’”+

  • २ इतिहास ७:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर यदि तिमी मबाट तर्केर गयौ, मैले तिमीसामु राखिदिएको मेरा आज्ञाहरू र विधिविधान पालन नगरी अरू देवीदेवताको उपासना गऱ्‍यौ अनि तिनीहरूलाई दण्डवत्‌ गऱ्‍यौ भने+ २० मैले इस्राएलीहरूलाई जुन देश दिएको थिएँ,+ त्यस देशबाट म तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु अनि मैले आफ्नो नामको निम्ति पवित्र पारेको यस भवनलाई म आफ्नो नजरबाट हटाइदिनेछु। अनि यसलाई सबै जातिका मानिसहरूमाझ हाँसोको पात्र बनाउनेछु र सबै जनाले यसलाई हाँसोमा उडाउनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने