प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म तिमीलाई यी मानिसहरूसामु तामाको बलियो पर्खालजस्तै बनाउनेछु।+

      तिनीहरू तिमीसित अवश्‍य लड्‌नेछन्‌

      तर तिमीलाई जित्न सक्नेछैनन्‌।+

      किनकि तिमीलाई बचाउन र तिम्रो उद्धार गर्न म तिम्रो साथमा छु।

  • यर्मिया २०:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर यहोवा परमेश्‍वर वीर योद्धाझैँ मेरो साथमा खडा हुनुभयो।+

      त्यसैले मलाई सताउनेहरूले ठेस खानेछन्‌, तिनीहरू टिक्नेछैनन्‌।+

      तिनीहरूले सोचेको कुरा पूरा हुनेछैन, तिनीहरू लाजमा पर्नेछन्‌।

      तिनीहरू सधैँका लागि अपमानित हुनेछन्‌ र तिनीहरूको अपमान कहिल्यै बिर्सिइनेछैन।+

  • इजकिएल ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ हेर! मैले तिम्रो अनुहार र तिम्रो निधार तिनीहरूको जस्तै कडा बनाइदिएको छु।+

  • मिका ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तर म भने याकुबलाई उसले गरेको विद्रोहबारे र इस्राएललाई उसले गरेको पापबारे बताउन

      यहोवाको पवित्र शक्‍तिको बलले भरिएको छु

      अनि न्याय र हिम्मतले भरिएको छु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने