२४यहोयाकिमको शासनकालमा बेबिलोनका राजा नबुकद्नेजर+ यरुसलेमलाई आक्रमण गर्न आए। तिनले तीन वर्षसम्म राजा नबुकद्नेजरको चाकरी गर्नुपऱ्यो। तर पछि तिनले विद्रोह गरे।
४ साथै मिश्रका राजाले यहोअहाजका दाइ एलियाकिमलाई यहुदा र यरुसलेममाथि राजा नियुक्त गरे अनि तिनको नाम परिवर्तन गरेर यहोयाकिम राखिदिए। तर नेकोले+ यहोयाकिमका भाइ यहोअहाजलाई चाहिँ मिश्र लगे।+