यसैया २२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसैले मैले यसो भनेँ: “तिम्रो नजर मबाट हटाऊ!म धुरुधुरु रुनेछु।+मलाई सान्त्वना दिने कोसिस नगर!मेरा मानिसहरूकी छोरीको* विनाश भएकोले म शोक गर्नेछु।+ यर्मिया १३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तिमीहरूले सुनेनौ भने तिमीहरूको घमन्डको कारण म गुप्तमा रुनेछु। यहोवाको बगाललाई कैद गरेर लगिएकोले+ म धुरुधुरु रुनेछु, मेरो आँखाबाट आँसुको धारा बग्नेछ।+
४ त्यसैले मैले यसो भनेँ: “तिम्रो नजर मबाट हटाऊ!म धुरुधुरु रुनेछु।+मलाई सान्त्वना दिने कोसिस नगर!मेरा मानिसहरूकी छोरीको* विनाश भएकोले म शोक गर्नेछु।+
१७ तिमीहरूले सुनेनौ भने तिमीहरूको घमन्डको कारण म गुप्तमा रुनेछु। यहोवाको बगाललाई कैद गरेर लगिएकोले+ म धुरुधुरु रुनेछु, मेरो आँखाबाट आँसुको धारा बग्नेछ।+