यर्मिया ५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ म तिमीलाई कसरी क्षमा दिऊँ? तिम्रा छोराहरूले मलाई त्यागेका छन्। जो ईश्वर नै होइन, त्यसको नाममा तिनीहरूले शपथ खाएका छन्।+ मैले तिनीहरूलाई चाहिने सबै कुरा दिएँ तर तिनीहरूले व्यभिचार* गर्न छोडेनन्, वेश्यालयमा तिनीहरूको ओइरो लागेको छ। यर्मिया २३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० किनकि व्यभिचार* गर्नेहरूले देश भरिएको छ।+ श्राप आइपरेकोले देश बिलौना गर्दै छ।+ निर्जनभूमिका खर्कहरू सुकेका छन्।+ तिनीहरूको चाल दुष्ट छ र तिनीहरू आफ्नो शक्तिको दुरुपयोग गर्छन्।
७ म तिमीलाई कसरी क्षमा दिऊँ? तिम्रा छोराहरूले मलाई त्यागेका छन्। जो ईश्वर नै होइन, त्यसको नाममा तिनीहरूले शपथ खाएका छन्।+ मैले तिनीहरूलाई चाहिने सबै कुरा दिएँ तर तिनीहरूले व्यभिचार* गर्न छोडेनन्, वेश्यालयमा तिनीहरूको ओइरो लागेको छ।
१० किनकि व्यभिचार* गर्नेहरूले देश भरिएको छ।+ श्राप आइपरेकोले देश बिलौना गर्दै छ।+ निर्जनभूमिका खर्कहरू सुकेका छन्।+ तिनीहरूको चाल दुष्ट छ र तिनीहरू आफ्नो शक्तिको दुरुपयोग गर्छन्।