प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १२:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ तिम्रा आफ्नै दाजुभाइले, तिम्रो आफ्नै बुबाका सन्तानले

      तिमीलाई छल गरेका छन्‌।+

      तिनीहरूले तिमीविरुद्ध चर्को आवाज उठाएका छन्‌।

      तिनीहरूले मीठामीठा कुरा गरे पनि

      तिनीहरूमाथि भरोसा नगर।

  • मिका ७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ पृथ्वीबाट वफादार मानिस नष्ट भएको* छ;

      मानिसहरूबीच एक जना पनि सोझो छैन।+

      तिनीहरू सबै रगत बगाउन ढुकिबस्छन्‌।+

      तिनीहरू प्रत्येकले जाल बिछ्याएर आफ्नै दाजुभाइलाई सिकार बनाउँछन्‌।

  • मिका ७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ आफ्नो साथीमा भरोसा नराख

      वा घनिष्ठ मित्रलाई विश्‍वास नगर।+

      तिम्रै अङ्‌गालोमा सुत्नेसित समेत होस पुऱ्‍याएर कुरा गर।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने