२ इतिहास ३५:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ अनि यर्मियाले+ योसियाहको निम्ति शोकगीत रचे। सबै गायक-गायिकाले+ आज पनि शोकगीतहरू गाउँदा योसियाहको स्मरण गर्ने गर्छन्। इस्राएलका मानिसहरूमाझ ती शोकगीतहरू गाउने चलन नै भयो।* ती गीतहरू शोकगीतहरूको सङ्कलनमा पनि समावेश गरिएका छन्।
२५ अनि यर्मियाले+ योसियाहको निम्ति शोकगीत रचे। सबै गायक-गायिकाले+ आज पनि शोकगीतहरू गाउँदा योसियाहको स्मरण गर्ने गर्छन्। इस्राएलका मानिसहरूमाझ ती शोकगीतहरू गाउने चलन नै भयो।* ती गीतहरू शोकगीतहरूको सङ्कलनमा पनि समावेश गरिएका छन्।