१ कोरिन्थी १:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ ताकि लेखिएको यो कुराअनुसारै होस्: “जसले घमन्ड गर्छ, उसले यहोवा* परमेश्वरमा घमन्ड गरोस्।”+ २ कोरिन्थी १०:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “बरु जसले घमन्ड गर्छ, उसले यहोवा* परमेश्वरमा घमन्ड गरोस्।”+