भजन ९९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँ पराक्रमी राजा हुनुहुन्छ, जो न्याय मन पराउनुहुन्छ।+जे सही छ, त्यसलाई तपाईँले स्थिर पार्नुभएको छ।तपाईँले याकुबमा न्याय र धार्मिकता+ स्थापना गर्नुभएको छ। होसे ६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ म बलिदानमा होइन, कृपामा* खुसी हुन्छु, अग्निभेटीमा* होइन, परमेश्वरको ज्ञानमा खुसी हुन्छु।+ मिका ६:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हे मानिस, असल के हो, उहाँले तिमीलाई बताउनुभएको छ। अनि यहोवा तिमीबाट के चाहनुहुन्छ? केवल यति होइन र? निष्पक्ष हुनू,+ वफादार भई प्रेम गरिरहनू*+ अनि मर्यादामा रहेर आफ्ना परमेश्वरसित हिँड्नू।+ मिका ७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तपाईँजस्तो परमेश्वर को छ, जसले बाँकी रहेका आफ्ना मानिसहरूको गल्तीलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका अपराधहरू सम्झनुहुन्न?+ उहाँले सधैँभरि आफ्नो रिस पालेर राख्नुहुन्न किनकि उहाँ अटल प्रेममा* रमाउनुहुन्छ।+
४ उहाँ पराक्रमी राजा हुनुहुन्छ, जो न्याय मन पराउनुहुन्छ।+जे सही छ, त्यसलाई तपाईँले स्थिर पार्नुभएको छ।तपाईँले याकुबमा न्याय र धार्मिकता+ स्थापना गर्नुभएको छ।
८ हे मानिस, असल के हो, उहाँले तिमीलाई बताउनुभएको छ। अनि यहोवा तिमीबाट के चाहनुहुन्छ? केवल यति होइन र? निष्पक्ष हुनू,+ वफादार भई प्रेम गरिरहनू*+ अनि मर्यादामा रहेर आफ्ना परमेश्वरसित हिँड्नू।+
१८ तपाईँजस्तो परमेश्वर को छ, जसले बाँकी रहेका आफ्ना मानिसहरूको गल्तीलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका अपराधहरू सम्झनुहुन्न?+ उहाँले सधैँभरि आफ्नो रिस पालेर राख्नुहुन्न किनकि उहाँ अटल प्रेममा* रमाउनुहुन्छ।+