प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २७:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “यहोवाले मलाई यसो भन्‍नुभयो, ‘आफ्नो निम्ति जुवाहरू र जोतारोहरू* बनाऊ र त्यसलाई आफ्नो गर्दनमा बोक। ३ त्यसपछि एदोमका राजा,+ मोआबका राजा,+ अम्मोनका राजा,+ टायरका राजा+ र सिदोनका राजाकहाँ+ ती जुवा र जोतारोहरू पठाऊ। यहुदाका राजा सिदकियाहलाई भेट्‌न यरुसलेममा आएका सन्देशवाहकहरूमार्फत ती पठाऊ।

  • इजकिएल ३२:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ “‘एदोम,+ त्यसका राजाहरू र त्यसका कुलनायकहरू त्यहाँ छन्‌। शक्‍तिशाली भए तापनि तिनीहरू तरबारले काटिएकाहरूसितै पस्रिरहेका छन्‌; तिनीहरू पनि बेखतनेहरू+ र चिहानमा जानेहरूसितै पस्रिनेछन्‌।

  • ओबदियाह १
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ ओबदियाहले* देखेको दर्शन:*

      ब्रह्‍माण्डका मालिक यहोवा एदोमबारे यसो भन्‍नुहुन्छ:+

      “हामीले यहोवाबाट एउटा खबर सुनेका छौँ,

      एक जना दूतलाई राष्ट्रहरूकहाँ यसो भन्‍न पठाइएको छ:

      ‘आओ, हामी त्यससित लडाइँ गर्न तयार होऔँ।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने