-
लेवी १८:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तिमीहरू पहिला बसोबास गरेको मिश्र देशका मानिसहरूले जसो गर्छन्, त्यसो नगर्नू अनि मैले तिमीहरूलाई लैजान लागेको कनान देशका मानिसहरूले जसो गर्छन्, त्यसो पनि नगर्नू।+ तिमीहरू तिनीहरूको रीतिथितिअनुसार नचल्नू।
-
-
लेवी १८:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० त्यस देशमा तिमीहरूभन्दा पहिला बसोबास गर्ने मानिसहरूले जस्तो घिनलाग्दो काम गरेर आफूलाई अशुद्ध नबनाओ। यसरी तिमीहरूले मप्रतिको आफ्नो दायित्व पूरा गर।+ म तिमीहरूका परमेश्वर यहोवा हुँ।’”
-
-
व्यवस्था १२:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० तब होसियार होओ, तिमीहरू त्यहाँ कुनै किसिमको पासोमा नपर्नू। ‘तिनीहरूले कसरी आफ्ना देवतालाई पूजा गर्दा रहेछन्, हामी पनि त्यसै गरिहेरौँ!’ भनेर तिनीहरूका देवताहरूबारे जान्न नखोज्नू।+
-