-
भजन ११५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिनीहरूका मूर्तिहरू सुन र चाँदीका हुन्,
ती त मानिसका हातको काम हुन्।+
-
-
यसैया ४०:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ कालिगडले धातु पगालेर मूर्ति बनाउँछ।
सुनारले त्यसलाई सुनले मोहोर्छ+
अनि त्यसका लागि चाँदीका सिक्रीहरू बनाउँछ।
-