नहुम १:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ उहाँले गर्दा पहाडहरू काँप्छन् अनि डाँडाहरू पग्लिन्छन्।+ उहाँको सामुन्ने पृथ्वी काँप्छ अनि जमिन र त्यसमा बस्ने सबै थरथराउँछन्।+
५ उहाँले गर्दा पहाडहरू काँप्छन् अनि डाँडाहरू पग्लिन्छन्।+ उहाँको सामुन्ने पृथ्वी काँप्छ अनि जमिन र त्यसमा बस्ने सबै थरथराउँछन्।+