- 
	                        
            
            २ इतिहास २४:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१८ तिनीहरूले आफ्नो पितापुर्खाका परमेश्वर यहोवाको भवनलाई त्यागे अनि पवित्र खामाहरू* र मूर्तिहरू पुज्न थाले। तिनीहरूको यस पापले गर्दा यहुदा र यरुसलेममाथि परमेश्वरको क्रोध दन्कियो।
 
 -