प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० म तिमीहरूले उपासनाको लागि बनाएका सबै अग्ला थान* भत्काउनेछु,+ धूपदानीहरू ढाल्नेछु र तिमीहरूको लासलाई घिनलाग्दा मूर्तिहरूमाथि* थुप्रो लगाइदिनेछु।+ म तिमीहरूलाई एकदमै घृणा गर्नेछु र त्याग्नेछु।+

  • इजकिएल ६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिमीले यसो भन्‍नू: ‘हे इस्राएलका पहाडहरू हो, ब्रह्‍माण्डका मालिक यहोवाको वचन सुन: ब्रह्‍माण्डका मालिक यहोवा पहाड, डाँडा, खोला र बेँसीहरूलाई यसो भन्‍नुहुन्छ: “हेर, म तिमीहरूविरुद्ध तरबार उठाउनेछु र डाँडा-डाँडामा भएका तिमीहरूका अग्ला थानहरू* नष्ट गर्नेछु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने