प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी २:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ उहाँले हरेकलाई उसको कामअनुसारको प्रतिफल दिनुहुनेछ:+

  • गलाती ६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ नबहकिओ: परमेश्‍वरलाई झुक्क्याउन सकिँदैन* किनकि मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ।+

  • प्रकाश २:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ अनि त्यसका छोराछोरीलाई म घातक महामारीले मार्नेछु, जसद्वारा सबै मण्डलीलाई यो थाह हुनेछ कि भित्री विचार* र हृदय जाँच्ने म नै हुँ अनि म हरेकलाई उसको कामअनुसार प्रतिफल दिनेछु।+

  • प्रकाश २२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “‘हेर! म छिट्टै आउँदै छु अनि हरेकलाई उसको कामअनुसार दिइने इनाम मसित छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने