-
नहेम्याह १३:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ त्यसैले साँझ पर्नुअघि अर्थात् विश्रामदिन सुरु हुनुअघि नै मैले यरुसलेमका मूलढोकाहरू बन्द गर्न र विश्रामदिन नसकुन्जेल ती नखोल्न आदेश दिएँ। अनि विश्रामदिनमा यरुसलेमभित्र कुनै पनि मालसामान नल्याइयोस् भनेर मैले आफ्ना केही सहायकलाई मूलढोकाहरूमा तैनाथ गराएँ।
-