प्रस्थान ३१:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “तिमीले इस्राएलीहरूलाई भन्नू, ‘तिमीहरूले विश्रामदिन* अवश्य मान्नू+ किनकि यो पुस्तौँपुस्तासम्म म र तिमीहरूबीच रहिरहने चिन्ह हो र तिमीहरूलाई पवित्र पार्ने म यहोवा नै हुँ भनेर तिमीहरूले यसैबाट थाह पाउनेछौ।
१३ “तिमीले इस्राएलीहरूलाई भन्नू, ‘तिमीहरूले विश्रामदिन* अवश्य मान्नू+ किनकि यो पुस्तौँपुस्तासम्म म र तिमीहरूबीच रहिरहने चिन्ह हो र तिमीहरूलाई पवित्र पार्ने म यहोवा नै हुँ भनेर तिमीहरूले यसैबाट थाह पाउनेछौ।