-
यसैया ४८:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिमीहरू साह्रै हठी छौ भनेर मलाई थाह थियो।
तिमीहरूको गर्दन फलामजस्तै र तिमीहरूको निधार तामाजस्तै कडा छ भनेर मलाई थाह थियो।+
-
-
इजकिएल २०:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ “‘“तर इस्राएलको घरानाले निर्जनभूमिमा मेरो विद्रोह गऱ्यो।+ तिनीहरूले मेरा विधिविधान मानेनन् अनि मेरा फैसलाहरू तिरस्कार गरे, जुन पालन गरेमा मानिस जीवित रहन सक्छ। तिनीहरूले मेरो विश्रामदिनलाई पूर्णतया बिटुलो पारे। त्यसैले मैले तिनीहरूमाथि निर्जनभूमिमा आफ्नो रिस पोखेर तिनीहरूको नामोनिसान मेटिदिने प्रतिज्ञा गरेँ।+
-