यर्मिया २२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिमीहरूले यी कुरा होसियार भई पालन गऱ्यौ भने दाउदको सिंहासनमा बस्ने राजाहरू+ घोडा र रथमा सवार भएर यस महलका ढोकाहरूबाट प्रवेश गर्नेछन्। तिनीहरू, तिनीहरूका सेवकहरू र तिनीहरूका मानिसहरू त्यहाँबाट प्रवेश गर्नेछन्।”’+
४ तिमीहरूले यी कुरा होसियार भई पालन गऱ्यौ भने दाउदको सिंहासनमा बस्ने राजाहरू+ घोडा र रथमा सवार भएर यस महलका ढोकाहरूबाट प्रवेश गर्नेछन्। तिनीहरू, तिनीहरूका सेवकहरू र तिनीहरूका मानिसहरू त्यहाँबाट प्रवेश गर्नेछन्।”’+