-
२ राजा २२:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ “यहोवा परमेश्वर भन्नुहुन्छ, ‘म यस ठाउँमाथि र यहाँका बासिन्दाहरूमाथि विपत्ति ल्याउनेछु। यहुदाका राजाले पढेको पुस्तकमा लेखिएका सबै कुरा पूरा हुनेछ।+ १७ किनकि तिनीहरूले मलाई त्यागेका छन् र अरू देवीदेवताको निम्ति माथिसम्म धुवाँ उठ्नेगरि बलि चढाएका छन्।+ तिनीहरूले आफ्नो हातका कामहरूद्वारा मलाई असाध्यै रिस उठाएका छन्।+ त्यसैले यस ठाउँमाथि मेरो क्रोध दन्कनेछ र त्यो शान्त हुनेछैन।’”+
-