२ इतिहास ३३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+ २ इतिहास ३३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिनले यहोवा परमेश्वरको भवनमा वेदीहरू पनि बनाए,+ जुन भवनको विषयमा यहोवाले यसो भन्नुभएको थियो: “म यरुसलेमसित सधैँका लागि आफ्नो नाम जोड्नेछु।”+
४ तिनले यहोवा परमेश्वरको भवनमा वेदीहरू पनि बनाए,+ जुन भवनको विषयमा यहोवाले यसो भन्नुभएको थियो: “म यरुसलेमसित सधैँका लागि आफ्नो नाम जोड्नेछु।”+