प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ हो, तिनीहरूले तपाईँका आज्ञाहरू सुन्‍न इन्कार गरे।+ तपाईँले तिनीहरूमाझ गर्नुभएका अचम्मलाग्दा कामहरू तिनीहरूले भुसुक्कै बिर्से। तिनीहरू हठी भए र मिश्रको दासत्वमै फर्केर जान आफ्नो निम्ति अगुवा नियुक्‍त गरे।+ तर तपाईँ क्षमा दिन सधैँ तयार हुनुहुन्छ; तपाईँ दयालु र कृपालु परमेश्‍वर हुनुहुन्छ। तपाईँ हतपती रिसाउनुहुन्‍न र अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+ त्यसैले तपाईँले तिनीहरूलाई त्याग्नुभएन।+

  • नहेम्याह ९:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तिनीहरू तपाईँकहाँ फर्कून्‌ र तपाईँको व्यवस्था पालन गरून्‌ भनेर तपाईँले तिनीहरूलाई बारम्बार चेतावनी दिनुभयो। तैपनि तिनीहरू अहङ्‌कारी भए। तिनीहरूले तपाईँका आज्ञाहरू सुन्‍न इन्कार गरे+ अनि तपाईँका ती नीतिनियम पालन गरेनन्‌, जुन पालन गर्दा मानिसको जीवन जोगिन्छ।+ तर तिनीहरूले अहङ्‌कारी भएर तपाईँतर्फ पिठिउँ फर्काए; तिनीहरू हठी भए। तिनीहरूले तपाईँको कुरा सुन्दै सुनेनन्‌।

  • जकरिया ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिनीहरूले आफ्नो मन हिराजस्तै* कडा बनाए,+ तिनीहरूले व्यवस्था* पालन गरेनन्‌ र यहोवा परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिमार्फत पहिलेका आफ्ना भविष्यवक्‍ताहरूद्वारा सुनाउनुभएका वचनहरूलाई बेवास्ता गरे।+ त्यसकारण सेनाहरूका यहोवा तिनीहरूदेखि अत्यन्तै क्रोधित हुनुभयो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने