- 
	                        
            
            यर्मिया २५:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
४ अनि यहोवा परमेश्वरले आफ्ना सबै दास, हो, आफ्ना भविष्यवक्ताहरूलाई बारम्बार तपाईँहरूकहाँ पठाउनुभयो तर तपाईँहरूले नसुनेझैँ गर्नुभयो। उहाँको वचन सुन्नलाई तपाईँहरूले कान थाप्नुभएन।+ ५ ती भविष्यवक्ताहरू सधैँ यसो भन्थे: ‘बिन्ती! आफ्ना सबै कुमार्गबाट फर्कनुहोस्!+ अनि यहोवाले तपाईँहरू र तपाईँहरूका पितापुर्खालाई धेरैअघि दिनुभएको भूमिमा तपाईँहरू वर्षौँवर्ष रहन पाउनुहुनेछ।
 
 -