-
यर्मिया २४:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ एउटा टोकरीमा अत्यन्तै रहरलाग्दा अन्जिर थिए। ती पहिलो बालीका अन्जिरजस्तै राम्रा थिए। तर अर्को टोकरीमा भने खानै नमिल्ने असाध्यै नराम्रा अन्जिर थिए।
-