१७ “त्यसैले यहोवा यसो भन्नुहुन्छ: ‘आफ्ना दाजुभाइलाई मुक्त नगरेर तिमीहरूले मेरो आज्ञा तोड्यौ।+ त्यसैले अब म तिमीहरूलाई तरबार, महामारी र अनिकालको सिकार बनाएर मुक्त गरिदिनेछु।+ तिमीहरूको हालत देखेर पृथ्वीका सबै राज्य डरले थरथर हुनेछन्।’+ यहोवा घोषणा गर्नुहुन्छ,