प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि यहोवाले मलाई यसो भन्‍नुभयो: “ती भविष्यवक्‍ताहरूले मेरो नाममा झूटो भविष्यवाणी गरिरहेका छन्‌।+ मैले उनीहरूलाई पठाएको होइनँ। मैले उनीहरूलाई कुनै आदेश दिएको वा उनीहरूलाई केही बताएको पनि छैनँ।+ उनीहरू झूटो भविष्यवाणी गर्छन्‌, व्यर्थै जोखना हेर्छन्‌ र आफ्नै छली विचार बताउँछन्‌।+

  • यर्मिया २९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीहरूमाझ भएका भविष्यवक्‍ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई छक्याउन नपाऊन्‌।+ तिनीहरूले आफ्नो सपनाको कुरा सुनाउँदा तिमीहरूले नपत्याओ।

  • विलाप २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिम्रा भविष्यवक्‍ताहरूले देखेका दर्शनहरू झूटा र अर्थहीन थिए;+

      तिनीहरूले तिम्रो गल्ती औँल्याएनन्‌, त्यसैले तिमी कैदमा पर्नदेखि जोगिएनौ।+

      बरु तिनीहरूले तिमीलाई भ्रममा पार्ने झूटा दर्शनहरू बताइरहे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने