२ राजा २२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ राजा हुँदा योसियाह+ आठ वर्षका थिए र तिनले यरुसलेममा ३१ वर्ष शासन गरे।+ तिनकी आमाको नाम यदिदाह थियो। उनी बोज्काथमा+ बस्ने आदायाहकी छोरी थिइन्।
२२ राजा हुँदा योसियाह+ आठ वर्षका थिए र तिनले यरुसलेममा ३१ वर्ष शासन गरे।+ तिनकी आमाको नाम यदिदाह थियो। उनी बोज्काथमा+ बस्ने आदायाहकी छोरी थिइन्।